Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?

Ans : नेपालको पर्यावरणको विविधतालाई निबन्धमा र्बादलीसहिको एउटा पाँच तले घरसँग तुलना गरी वर्णन गरिएको छ । भुईतलामा तराई ,पहिलो तलामा चुरे मधेश तथा टारबेँसी दोस्रो तलामा पहाडी प्रदेश, तेस्रो तालामा पर्वतीय प्रदेश, चौथो तलामा उच्च पर्वतीय भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रुपमा निबन्धमा वर्णन गरिएको छ। यस भवनको उत्तरी मोहडामा भोट प्रदेशको आकर्षण छ भन्ने कुरालाई यस निबन्धमा व्यक्त गरिएको छ।


Random topics

1.)यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रयोग देख्न सकिन्छ ?
2.)यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?
3.)‘लौ आयो ताजा खबर‘ कस्तो लघुनाटक हो ?
4.)लौ आयो ताजा खबर‘ लघुनाटकको परिवेश कुन हो ?
5.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कस्तो भाषिक समाज देखाइएको छ ?
6.) नाटककार को मुख्य पात्र को हो ?
7.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?
8.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?
9.)दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :
10.)‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।