Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको पर्यावरणको विविधतालाई निबन्धमा र्बादलीसहिको एउटा पाँच तले घरसँग तुलना गरी वर्णन गरिएको छ । भुईतलामा तराई ,पहिलो तलामा चुरे मधेश तथा टारबेँसी दोस्रो तलामा पहाडी प्रदेश, तेस्रो तालामा पर्वतीय प्रदेश, चौथो तलामा उच्च पर्वतीय भाग र त्यसको शिरमा हिमाच्छादित छानाका रुपमा निबन्धमा वर्णन गरिएको छ। यस भवनको उत्तरी मोहडामा भोट प्रदेशको आकर्षण छ भन्ने कुरालाई यस निबन्धमा व्यक्त गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)यस लघुनाटकको पात्रका संवादमा कुन कुन भाषाको प्रयोग देख्न सकिन्छ ?
2.)यस लघुनाटकमा कुन परिवेशलाई समेटिएको छ ?
3.)‘लौ आयो ताजा खबर‘ कस्तो लघुनाटक हो ?
4.)लौ आयो ताजा खबर‘ लघुनाटकको परिवेश कुन हो ?
5.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कस्तो भाषिक समाज देखाइएको छ ?
6.) नाटककार को मुख्य पात्र को हो ?
7.)‘लौ आयो ताजा खबर‘ लघुनाटकमा कत्ति दृश्य छन् ?
8.) “लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य सहायक पात्र कुन हो ?
9.)दिइएको संवाद कसले कसको हो, वक्ता पहिल्याउनुहोस् :
10.)‘पर्नुस । जानुभन्दा… मिलेर गरौँ नाट्यांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस्: (क) ‘देश नबने हामी कोही बन्दैनौँ‘ भन्ने वाक्यको तात्पर्य खुलाउनुहोस्।