Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : र्याफ्टिङ, कायाकिङ, मत्स्य विहार आदि जल पर्यटकीय गतिविधि हुन् । पर्वतारोहण, पदयात्रा, जङ्गल, सफारी, वन्यजन्तु अवलोकन, पर्वतीय बाइक यात्रा, घोडसवार, प्राकृतिक गुफा अन्वेषण, हिउँचिप्लेटी आदि थल र्पयटकीय गतिविधि हुन्। र्पवतीय उडानहरू, पाराग्लाइडिङ, हट एयर, बेलुन आदि आकाशमा हुने पर्यटकीय गतिविधि हुन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.