Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पर्यापर्यटनका विशेषताहरु निम्नानुसार छन्: यो व्यवसाय प्रकृति र पर्यावरणको आकर्षणमा आधारित हुनु, यस उद्योगको दिगोपनलाई पर्यावरणले सघाउनु, यसका क्रियाकलाप प्रकृति, प्रकृतिक सम्पदा र स्थानीय संस्कृतिक निधी संरक्षण गर्नु, स्थानीय अर्थतन्त्रलाई टेवा पुर्याउनु, यसबाट प्रकृति संरक्षण र सम्बर्द्धनलाई आर्थिक रुपमा सहयोग गर्नु, यसका सम्पूर्ण क्रियाकलाप र व्यवस्थापनबाट पाहुनाहरु सन्तुष्ट र खुशी हुनु,
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.