Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


पाठकाे दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मेचीदेखि महाकालीसम्मका विविध संस्कृतिले नेपाललाई चिनाएको विषयलाई पाठको दोस्रो अनुच्छेदमा प्रस्तुत गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पाठ पढ्ंनुहोस् र दिइएका प्रश्नहरूको उत्तर भन्नुहोस। (क) योगमायाको जीवन कति अनुच्छेदमा संरचित छ ?
2.)चौथो अनुच्छेदमा कतिओटा वाक्य छन् ?
3.)दोस्रो अनुच्छेदमा योगमायाको जीवनको कुन अवस्थाको वर्णन छ ?
4.)योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
5.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।
6.)यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।
7.)धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।
8.)योगमायाले वि.सं १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्।
9.)सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।
10.)दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस: