Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) वि.सं. १९२५ = जनम भएको एक वर्ष पछाडीको समय (ख) वि.सं. १९७३ = छोरी नैनकला र भाइका साथ मझुवाबेँसी पुग्नु (ग) वि.सं. १९८२ = दास प्रथाको अन्त्य भएको घोषणा (घ) वि.सं. १९८८ = उफ्रौलीटारको योगमायाको कुटी अरुण खोलाले बगाएको (ङ) वि.सं. १९९२ = आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरी तपस्या गरेकी (च) वि.सं. १९९३ = श्री ३ जुद्धसमसेरसँग भेटी आफ्ना माग राखेकी (छ) वि.सं. १९९५ = आफ्ना माग पूरा नगरे आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गर्नु (ज) वि.सं. १९९७ = भोजपुरकै उच्च पहाडी क्षेत्र चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन् (झ) वि.सं. १९९८ = अरुण नदीमा गई जलसमाधि लिइन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएको अनेकार्थी शब्दहरूको एकभन्दा बढी अर्थ लेख्नुहोस्:
2.)दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्:
3.)चिठीमा कतिओटा अनुच्छेद रहेको छन् ?
4.)चिठीको आदि मध्य र अन्त्य भाग्म कस्ता विशेषवस्तु छन् ?
5.)पूर्णविक्रमले सुरुका दुईतीन वर्ष बिदेशमा कसरी बिताए ?
6.)पूर्णविक्रम कस्तो सपना बोकेर विदेश गएका थिए?
7.)चिठीमा के कस्त अङ्गहरु हुन्छन्, लेख्नुहोस् ।
8.)‘ अहिले म सम्झन्छु….. सार्थक बनाउँछु ‘ चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) नेपालको जलराशिमा‌ कस्तो समर्थ्य रहेको छ?
9.)हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो?
10.)प्रदेशमा सिकेको सिपले कसरी देश विकास गर्न सकिन्छ?