Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


दिइएका पदावलीलाई अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (क) कहाली लाग्नु = बेलबारीमा भएको बस दुर्घटना कहाली लाग्दो थियो। (ख) टपाटप टिप्नु = बहिनीले आँप बोटबाट टपाटप टिपी। (ग) महिना मर्नु = कोरोना भाइरसका कारण महिना मर्दा पनि संस्थागत विद्यालयका शिक्षकले तलब पाएनन्। (घ रोइकराइ गर्नु = रोइकराइ गरेर आज बहिनी मावल गइन्। (ङ) वितृष्णा पलाउनु = अन्यायमा पर्दा पनि निर्मलाले न्याय नपाए पछि उनका अभिभावकहरूमा वितृष्णा पलाउन थाल्यो। (च) हातमुख जोड्नु = कोरोना भाइरसका कारण गरिब जनतालाई हातमुख जोड्न गाह्रो भयो। (छ) उजुरी गर्नु = आजभोलि थानामा चोरीको उजुरी गर्न धेरै मानिसहरू आउते गर्छन् । (ज) धम स्वीकृति लिनु = हामीले विदेश काम गर्न जाँदा श्रम स्वीकृति लिनुपर्छ । (झ) अवैधानिक = अवैधानिक तवरबाट कसैले पनि सम्पत्ति कमाउनु हुँदैन । (ञ्) बदला लिनु = हामी कसैले पनि कसैप्रति बदला लिने भावना राख्नु हुँदैन। (ट) सहारा बन्नु = हामीले हाम्रा वृद्ध बुबाआमाको सहारा बन्नुपर्छ
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।
2.)चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।
3.)यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।
4.)कथा कति अनुच्छेदमा संरचित छ ?
5.)कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
6.) कथाको कुन अनुच्छेदमा पुग्दा सानि र यात्रीको भेट भएको छ ?
7.)संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?
8.)‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?
9.)यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
10.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?