Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?

Ans : टुकी बालेपछि यात्रीलाई हेर्न पाइन्छ कि पाइँदैन, आमा वा यात्रीले थाहा पाएमा के भन्लान् भन्ने डर लाग्यो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.