Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


दिइएको अनेकार्थी शब्दहरूको एकभन्दा बढी अर्थ लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मास – महिना – दाल खरी – लेखन मिल्ने सेतो पत्थर – मादल, तबलामा लगाइने मसला – एक प्रकारको रुख ताल – पानी जमेको ठाउँ, ठूलो प्राकृतिक पोखरी, दह – ढङ्ग, पारा, छाँट, चाल – खुसीमा दुई हात बजाएर निकालिने शब्द – ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन खाग – गैंडाको नाकमाथिको मूल्यवान् अङ्ग – एक प्रकारको बलियो काठ – जान्ने, बाठो फेरि – गोरख मतानुयायी फिरन्ता साधुहरूले भूतप्रेत आदिका प्रकोपबाट लोककल्याण गर्न राती घरघरमा घुमेर हरिणका सिङको बाजा बजाउँदै हिँड्ने काम – व्यापारीहरूले माल लिई बिक्री गर्न यताउती घुमफिर गर्ने काम – घाटमा नाउ, ढुङ्गा आदि चलाउने ठेक्का – नदी आदि तर्नका निम्ति प्रयोग गरिने उपकरण . साँचो – झुटो नभएको, बनावटी वा देखावटी नभएको – कुनै बुट्टा वा चित्र छाप्ने साधन – ताल्चा खोल्ने साधन कछाड – छोटो धोती, लगौंटी – नदीको छेउको जमिन, तट, बगर – तात्पर्य – धन, सम्पत्ति, ऐश्वर्य – धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थ मध्ये एक चरण – पाद, पाउ, पयर,गोडा – श्लोकको एक पङ्क्ति – स्तम्भ – वंश, पुस्ता – वेदको एक शाखा वा सम्प्रदाय काल – बेला, समय, अवधि . – कुनै कार्य गर्नका निमित्त उपयुक्त घडी वा अवसर – मृत्युका देवता – शनिग्रह – खण्ड – शिव – कालो रङको, कृष्ण वर्णको
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:
2.)पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।
3.)चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।
4.)यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।
5.)कथा कति अनुच्छेदमा संरचित छ ?
6.)कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
7.) कथाको कुन अनुच्छेदमा पुग्दा सानि र यात्रीको भेट भएको छ ?
8.)संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?
9.)‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?
10.)यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?