Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


खण्ड ‘क‘ मा दिइएका शब्दहरूको अर्थ खण्ड ‘ख‘ मा दिइएको छ, ती अर्थहरु चिनेर जोडा मिलाउनुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : खण्ड ‘क‘ खण्ड ‘ख‘ (क) रहर – इच्छा एक किसिमको दाल (ख) काम – कम्प , कार्य (ग) पत्र – चिठी , तह (घ) कडी – जुक्ती , सानो कडा वा मुन्द्रो (ङ) अन्तर – भिन्नता , मित्री हृदय
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।
2.)दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:
3.)पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।
4.)चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।
5.)यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।
6.)कथा कति अनुच्छेदमा संरचित छ ?
7.)कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?
8.) कथाको कुन अनुच्छेदमा पुग्दा सानि र यात्रीको भेट भएको छ ?
9.)संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?
10.)‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?