Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


हाम्रो देशको विकासले गति लिन नसक्नुको कारण के हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जनताको दृढ इच्छाशक्ति र इमान्दार प्रयत्न हुन नसक्नु नै हाम्रो देशको विकासले गति लिन नसक्नुको मुख्य कारण हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?
2.)यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
3.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?
4.)सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
5.)सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?
6.)सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?
7.)सानिको प्रतीक्षा कसरी समाप्त भयो ?
8.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
9.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।
10.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।