Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : विवाह गरेर पोइको घरमा गएपछि पनि सानिले कुनै क्षण त्यो एक रात बास बस्न आएको यात्रीलाई विर्सन सकेकी छैन् । अर्काकी श्रीमती भएपछि पनि त्यो यात्री आउला र आफूलाई लग्ला भन्ने तृष्णारूपी आशाले सानीलाई छाडेको छैन् । मन नलागी नलागी विवाह गर्नु परेको छ । विवाह गरेपछि पनि उसले एउटा यात्रीलाई सदा सम्झिरहेकी छे । जसको प्रतीक्षा गरेकी छे उसलाई प्राप्त गर्न सकेकी छैन् यसरी सानीले आफूले सोचे जस्तो जीवन भोग्न पाएकी छैन् । त्यसैले सानीको जीवनमा ठूला ठूला मनोवैज्ञानिक उतार चढावहरु देखिएका छन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.