Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सानीको प्रतिक्षाले उसको विकृत मनस्थितिलाई देखिएको छ । विवाहित महिला त्यसमा पनि घरमा श्रीमान, सासु अन्य घरका सदस्य हुँदाहुँदै एउटा अपरिचित यात्री आउँछ भन्ने तृषणायुक्त प्रतिक्षा विकृत मनस्थिति हो । त्यसैले सानीको प्रतिक्षाले उसको विकृति मनस्थितिलाई देखिएको पुष्टि हुन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.