Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जल, स्थल, आकाश पर्यटकीय गतिविधिका क्षेत्रहरू हुन्। पर्वतारोहण, पदयात्रा, जङ्गलसफारी, वन्यजन्तु अवलोकन, पर्वतीय बाइकयात्रा, घोडासवारी, रक क्लाइम्बिङ, प्रक्रितिक गुफा अन्वेषण, हिउँ चिप्लेटी, जलक्रीडा, बोटिङ, मत्स्य विहार, पर्वतीय उडान, पाराग्लाइडिङ, हट एयर बेलुन आदि पर्यटकिय गतिविधिका क्षेत्रहरु हुन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.