Search answer for your unanswered questions.

Class : 11
Unit : पर्यापर्यटनका सम्भावना र आयाम


वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पृथ्वी नै सम्पूर्ण जीवहरूको साझा घर हो। पृथ्वी सिवाय अन्यत्र जिउ बाँच्न सक्दैन। पृथ्वीको पारिस्थितिक प्रणाली बिथोलियो भने हाम्रो अस्तित्व संकटमा पर्छ। हाल वायुमण्डल प्रदुषणका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्न थालेको छ। यो क्रम रोकिएन भने मानव अस्तित्व नै संकटमा पर्ने भएकाले यसप्रति चासो र चिन्ता बढेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.