Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


‘ अहिले म सम्झन्छु….. सार्थक बनाउँछु ‘ चिठीको अंश पढी दिइएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) नेपालको जलराशिमा‌ कस्तो समर्थ्य रहेको छ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालको जलराशिमा संसारकै मानिसहरूको प्यास मेटाउन सक्ने समर्थ्य रहेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)संवादको प्रयोग नभएका अनुच्छेदहरु पाठमा कति ओटा छन् ?
2.)‘विचारधारा अर्कैतिर…. ओछ्यान लडी ।‘ कथांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) सानी के कारणले निस्तब्ध भई ?
3.)यात्री सुतेको देखेपछि सानीलाई कस्तो लाग्यो ?
4.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?
5.)सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
6.)सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?
7.)सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?
8.)सानिको प्रतीक्षा कसरी समाप्त भयो ?
9.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
10.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।