Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : यस अनुच्छेदमा आफू पहिले जस्तै छु भन्ने मनोविज्ञान सानीमा रहेको छ तर जब यात्रीले तिमी त बुढी भईछ्यौ भन्दा सानी यथार्थमा आएकी छिन्। आफ्ना सोचाई, इच्छा, आकाङ्क्षा पुरा नहुँदा सानी गलेजस्तो, बिरामी भएजस्तो विक्षिप्त मनोविज्ञानको चित्रण गरिएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.