Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


चिठीको आदि मध्य र अन्त्य भाग्म कस्ता विशेषवस्तु छन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : चिठीको आदि भागमा विदेश जानेबेलामा पुर्णविक्रम बस्नेतले मित्र सुरजका कुरा नसुनी विदेश गएको र विदेशमा आफूले कमाएको पैसाले मोजमस्ती गरेको तर घरमा पैसा चिठी नपठाएको विषय उल्लेख छ। मध्य भागमा विदेशमा काम गर्दा उसको दुर्घटना भएको र हात खुट्टा भाँचिएर दुई महिना काम नगरे बस्नु परेको, पछि निको भएर जाँदा साहूले आफूलाई काममा नराखेको, अन्य साथीहरूको सहयोगमा पहिलेभन्दा कठिन काम, पैसा कम हुने जागिर खाएको विषय रहेको छ। अन्त्यमा भागमा विदेश गएर आफूले ठूलो गल्ती गरेको र अब जे जस्तो भए पनि नेपालमै आएर काम गर्ने विषय रहेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.