Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


ङ. कथाका आदि, मध्य र अन्त्यका मुख्यमुख्य घटना टिपोट गर्नुहोस्?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आदि भाग दुई वर्षदेखि आफ्नो गाउँ जान चाहेका कृष्ण यसपटक गाउँ गएका छन् । गाउँको मायाले र त्यहाँको वातावरणले उनलाई धेरैनै तानेको थियो। आफ्ना धेरै साथीहरु गाउँमा गरिबीका कारण अर्काको घरमा हली बसेर जिविकोपार्जन गरिरहेका छन्। कृष्णले राम्रो पढाइका कारण उ शहर गएर पढ्न पाएको छ। मध्य भाग कृष्णको घर आउँदा बाटामा आफ्नो पुरानो साथी परिछणसंग भेट हुन्छ। परिछण गरिब भएकै कारण अर्काको घरमा काम गरेर जिविको पार्जन गर्छन्। आफुले काम गरेको परिश्रमिक बढाउनुपर्यो भनी मालिकविरूद्ध आवाज उठाउँदा मालिकहरूले उनीहरुलाई नै फुटाएर पारिश्रमिक नबढाएकोमा अत्यन्तै दु:खी भएका छन्। अन्त्य भाग यसरी मालिकहरूले गरिबलाई गरेको थिचोमिचो विरुद्ध संधै लडिरहने कुरा परीक्षणले कृष्णलाई सुनाए। यस्तो अन्याय अत्याचार सहेर पनी परिछन जस्ता मानिस त्यसको विरोद्धमा लडिरहेछन्। यसरी धेरैवेर आफ्नो पुरानो साथीसँग गफ गरेर कृष्णा आफ्नो घरतर्फ लागेका छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पाठकाे दोस्रो अनुच्छेदमा कुन विषयलाई मुख्य भाव वा विचार बनाइएको छ?
2.)पाटको छैटाै अनुच्छेदमा कस्ता विषयवस्तुलाई प्रस्तुत गरिएको छ?
3.)निबन्धको पाँचौँ अनुच्छेद महा कतिवटा वाक्यहरु छन्?
4.)पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:
5.)” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?
6.)अनुच्छेदका आधारमा म पात्रलाई चिनाउनुहोस् ।
7.) नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?
8.)अनुच्छेदमा नेपालमा रहेका कुन कुन संस्कृति उल्लिखित छन्?
9.)दिएको निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर लेख्नुहोस् : (अ) जीवनमा आलोचनात्मक हुन के गर्नुपर्छ?
10.)निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?