Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


निबन्धांशमा कस्तो संस्कृतिको परीकल्पना गरिएको छ ?

Ans : निबन्धांशमा महिला र पुरुष मिलेर साझा संस्कृति निर्माणको परिकल्पना गरिएको छ। त्यस संस्कृतिलाई संविधानमा पनि उल्लेख गरिनुपर्छ ।


Random topics

1.)दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:
2.)पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।
3.)मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?
4.)योगमायाले किन तपस्या गरेकी हुन् ?
5.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?
6.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
7.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
8.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
9.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
10.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?