Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योगमायाको धर्मसम्बन्धी मान्याता उदार प्रकृतिको थियो। उनी छुवाछुतलाई मानव सभ्याताको कलङ्ग ठान्थिन् । छुवाछुत तथा वर्णाश्रमको उनी खुलेर विरोध गर्थिन् । पूजा, आराधना, भजन, कीर्तन, प्रसाद वितरण र ग्रहणमा तिनीहरूलाई सहभागी गराएर उनले आफ्नो धारणालाई व्यवहारमा पनि उतारित्। उनी आफ्ना सबै जातजातिका भक्तजनहरूलाई सबै खाले गतिविधिमा संलग्न गराउँथिन् ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.