Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


देश विकासको मूल मन्त्र के रहेछ?

Ans : देश विकासको मूल मन्त्र ‘ यूवा जोस ‘ जाँगर र सिपलाई आफ्नो माटोमा खन्याउनु रहेछ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) टुकी बालेपछि सानीलाई किन डर लाग्यो ?
2.)सानीको मनोदशा कसरी परिवर्तन भएको छ ?
3.)सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?
4.)सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?
5.)सानिको प्रतीक्षा कसरी समाप्त भयो ?
6.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
7.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।
8.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
9.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
10.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?