Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सम्पूर्ण कथावस्तु सानीको सेरोफेरोमा घुमेका कारण यस कथाका उसको भूमिका केन्द्रीय छ । सानि नै यस कथाकी प्रमुख नारी चरित्र हो । आर्थिक आवस्था कमजोर हुनु, पहाडको विकट स्थानमा सामान्य होटल गरे तापनि होटलमा फाट्ट फुट्ट मात्र मानिस आउनाले उसको आर्थिक अवस्था कमजोर देखिएको छ। अविवाहित हुँदा आमा छोरी मात्र रहेको सानीको सानो परिवार विवाहपश्चात् श्रीमान्, सासु, ससुरा आदि हुन् । पुष्ट शरीर वान्की मिलेको अनुहार भएपनि जिवनको हो पछिल्लो चरणमा बुढ्यौलीका संकेतहरु देखिएका छन् । सानीको मानशिक स्थित विक्षिप्त छ । एक रात आफ्नो होटलमा वास बस्न आएको यात्रीलाई उसले भित्रभित्रै मन पराएकी छ । विवाह गरेर गए पनि उसले त्यो यात्रीलाई कहिल्यै विर्सन सकेकी छैन । उसले त्यो यात्री आउला भन्ने आशा कहिल्यै मारिन । जब त्याे यात्री आएर उसलाई ‘ तिमी त बुढी भइछौ ‘ भन्यो तब ऊ विक्षिप्त भई । त्यो प्रेम त आफूसँग मात्र भएको यात्रीमा ऊप्रीत कुनै अनुराग नरहेको कुरा थाहा पाएपछि मानसिक रुपमा विक्षिप्त बनेकी छे।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्राणीहरु किन जन्मन्छन् र मर्छन् ?
2.)पृथ्वी नै सबैको‌ साझा घर हो, कसरी?
3.)वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?
4.)पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?
5.)पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?
6.)जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?
7.)पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।
8.)जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।
9.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
10.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।