Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नारीका अन्तर्मनका केस्रा केस्रा केलाउँदै उसको अव्यक्त प्रेमोत्सर्ग र मनोद्वन्द्वलाई ‘त्यो फेरि फर्कला ?’ कथाले प्रस्तुत गरेको छ। मानिसको अवचेतन मनमा रहेको इच्छा आकाङ्क्षा कसरी, कुन रुपमा प्रकट हुन्छ भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ। नारीमनका यौनजन्य क्रियाकलाप स्वस्थ र प्रेममय रुपमा कसरी बाहिर निस्कन्छन् र तिनले उनीहरुलाई कसरी प्रत्यक्ष असर गरेको हुन्छ भन्ने कुरालाई यस कथामा मनोवैज्ञानिक ढङ्गले प्रस्तुत गरिएको छ। यौनआकाक्षाले जीवनमा कस्तो कस्तो इच्छा जागृत हुन्छ र त्यसका लागि मानिसले के कस्तो व्यवहार गर्दछ भन्ने कुरालाई समेत याहाँ चर्चा गरिएको छ। प्रेम एकतर्फी हुँदा पनि समस्या आउँछ भन्ने मनोविज्ञानलाई कथामा सानीका माध्यमबाट प्रस्तुत गरिएको छ। समग्रमा सानीकाे असामान्य मनोदशाको विश्लेषण गर्नु र नारीप्रतिको सहानुभूतीलाई मनोवैज्ञानिक तवरबाट यस कथा म प्रस्तुत गरिएको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पृथ्वी नै सबैको‌ साझा घर हो, कसरी?
2.)वायुमण्डल प्रदर्शनका कारण पृथ्वीको सतह अप्रत्यासित ढङ्गले तात्ने क्रमलाई लिएर किन चासो र चिन्ता बढेको छ?
3.)पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?
4.)पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?
5.)जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?
6.)पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।
7.)जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।
8.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
9.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
10.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।