Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : पाठ्यक्रमको अर्थ पढाउनका लागि तोकिएका विषय र त्यसको पूर्वापरक्रम हो भने ‘पृष्ठपोषण‘ को अर्थ सिकारुले नजानेका कुरा म पछाडि बसेर सहायता पुर्याउने काम, सहयोग, मद्दत हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
2.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
3.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?
4.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !
5.)‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।
6.)आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।
7.)दिइएका अनुच्छेद पढी कुनै चार एउटा प्रश्न निर्माण गर्नुहोस्:
8.)मनोविज्ञान के हो ?
9.)व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?
10.)सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?