Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मनोवैज्ञानक कथाकार भवानी भिक्षु (वि.संं. १९६६-२०३८) द्वारा लेखिएको ‘त्यो फेरि फर्कला‘ कथाको शीर्ष कथावस्तुका आधारमा सार्थक छ। मधेसबाट आएको यात्री एक रात आफ्नो भट्टी पसल महा बास बसेपछि यात्रीका व्यवहार, उसका सवाल जवाफ र व्यक्तित्वबाट सानी प्रभावित छे। भोलीपल्ट बिहान यात्री पन्ध दिनपश्चात् आउँछ भनी आफ्नो बाटो लागेको छ । यात्री फर्केला भन्ने आशामा सानी जीवनभर प्रतीक्षारत छे । उसको जीवनका सम्पूर्ण क्षणहरु यात्री फर्केला भन्ने भवमा केन्द्रित छन्। अर्कोतर्फ सानिले आफ्नो सम्पूर्ण यौवन, सिङ्गो जीवन एक रात आफ्नो भट्टीमा बसेको यात्रीको पर्खाइमा बिताएकी छे तसर्थ सोझो अर्थमा वा व्यङ्ग्यार्थमा यस कथाको शीर्षक सार्थक रहेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पर्यटकीय गतिविधिका क्षेत्रहरु के के हुन् ?
2.)पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?
3.)जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?
4.)पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।
5.)जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।
6.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
7.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
8.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
9.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
10.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।