Search answer for your unanswered questions.

Class : 11
Unit : त्यो फेरि फर्कला


आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानीले गरेको दीर्घ प्रतीक्षा मलाई उमेरमा भएको प्रेम जस्तो लाग्यो। यौवनावस्थामा प्रवेश गर्दा भएको प्रेमले जीवनभर प्रभाव पार्छ भन्ने कुरालाई सानीको जीवनबाट पुष्टि हुन्छ। तराईबाट काठमाडौँ आउने क्रममा बीच बाटोमा रहेको हो चितलाङ नजिकैको मार्खु र त्यही ठाउँमा होटल व्यवसाय गरेर बसेकी सानीका जीवनमा आएको उमेर मिल्दो यात्री र उसले परेका प्रभावलाई यस कथामा चित्रण गरिएको छ। जीवनमा पहिलोपल्ट मन परेको र आफ्नै होटलमा एक रात बास बासेको उमेर मिल्दो यात्री बिहान उठेर गएपछि बर्सौसम्म उसैको प्रतिक्षामा एउटी सरल नारी सानीले जीवन गुजारा गरेकी छ। यौवनावस्थाको सुरुवातमा सानी आफ्नो होटलमा एक रात बास बास्न आएको यात्रीसँग प्रेम गर्छे । समयको अन्तरालमा उसको विवाह हुन्छ तर सानीले त्यो आफ्नो पहिलो प्रेमलाई जिवनभर बिर्सन सकेकी छैन। तसर्थ यात्री आउला भन्ने आशा र उसको प्रतीक्षा गर्नु सानीको विक्षिप्त मन हो भन्ने मलाई लाग्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पर्यापर्यटनका निम्ति आचारसंहिता कसलाई र किन आवश्यक छ?
2.)जलवायुका दृष्टिकोणले पृथ्वीलाई कसरी वर्गीकरण गरिएको छ?
3.)पर्यापर्यटनका विशेषताहरु उल्लेख गर्नुहोस्।
4.)जल, थल र आकाशमा हुने पर्यटकीय गतिविधि उल्लेख गर्नुहोस् ।
5.)नेपालको पर्यावरणको विविधतालाई निबन्धमा कसरी वर्णन गरिएको छ ?
6.)व्याख्या गर्नुहोस्: (क) पृथ्वीको पारिस्थितिक प्रणालीलाई बिथोलिदियौँ भने हाम्रै अस्तित्व संकटमा पर्छ ।
7.)नयाँ पिढीको विदेश पलायनलाई आफ्नै पर्यावरणको आकर्षणले नियन्त्रण गर्नु आजको माग पनि हो ।
8.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालको पर्यावरणले पर्यटनलाई कसरी सहयोग पुर्याएको छ?
9.)नेपालको पर्यापर्यटनको विकासमा स्थानीय समुदाय तथा सरकारको भूमिका उल्लेख गर्नुहोस्।
10.)दिइएको अनुच्छेद पढी कुनै पाँचओटा प्रश्न निर्माण गर्नुहोस्: