Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मिति: २०७७/०६/२० प्रिय मित्र पूर्णविक्रम धेरै धेरै सम्झना । तिमीले पठाएको पत्र पाएँ । पत्रमार्फत् तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडक कति आवश्यक छ भन्ने कुरा जान्न चाहेका रहेछौ । पत्र पढ्दा खुसी लाग्यो । मित्र अभिषेक, मैले यस विषयमा जानेका कुराहरू तिमीलाई यस पत्रमार्फत् भन्न गइरहेछु । सम्पूर्ण जैविक र अजैविक वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध नै वातावरण हो । पर्यावरणले ब्रह्माण्डमा रहेका सम्पूर्ण मानिस जीव, निर्जीव वस्तुहरू, पशुपंक्षी, रुख, विरुवा, माटो, पानी, पहाड भूमि आदिलाई सन्तुलनमा राख्छ । हेर अभिषेक हामीले विकासको नाममा कहिल्यै वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष असर पर्ने कार्य गर्नुहुँदैन । गाउँको विकास गर्ने नाममा हामीले कहिल्यै सडकछेउछाउका रुखबिरुवा काट्नु हुँदैन । यदि काट्नै परे पनि सडक वरपर रुखविरुवा रोपिहाल्नुपर्दछ । हामीले बाटो नजिक ठूलाठूला फ्याक्ट्री, मिल खोल्न दिनु हुँदैन । हामीले निर्माण गरेका बाटाहरू धूलो मैलो हुनु हुँदैन । बाटोको धूलोले मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । त्यसैले अभिषेक गाउँको विकासका लागि बनाइने सडकमा पर्यावरणलाई अत्यन्तै ख्याल गर्नुपर्दछ । चिठी लेख्दा लेख्दै लामो हुन गयो । अरू कुरा अर्को चिठीमा नत्र भेटमा गरौंला आजलाई यतिमै कलम बन्द गर्छ । उही तिम्रो प्यारो साथी आयुष खनाल
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
2.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?
3.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !
4.)‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।
5.)आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।
6.)दिइएका अनुच्छेद पढी कुनै चार एउटा प्रश्न निर्माण गर्नुहोस्:
7.)मनोविज्ञान के हो ?
8.)व्यक्ति कस्तो वातावरण निर्माण गर्न खोज्छ ?
9.)सामाजिक र भौतिक वातावरणले मनोविज्ञानमा कसरी प्रभाव पार्छ ?
10.)‘संवेग‘ र ‘तज्जन्य‘ शब्दको अर्थ लेख्नुहोस् ।