Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबिच के फरक छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सुधार गर्नको लागि तत्काल पृष्ठपोषण दिन सकिने मूल्याङ्कन निर्माणात्मक मूल्याङ्कन हो भने प्रमाणपत्र दिलाउने उद्देश्यले शैक्षिक सत्रको अन्त्यमा गरिने मूल्याङ्कन निर्णयात्मक मूल्याङ्कन हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
2.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।
3.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
4.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
5.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?
6.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !
7.)‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।
8.)आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।
9.)दिइएका अनुच्छेद पढी कुनै चार एउटा प्रश्न निर्माण गर्नुहोस्:
10.)मनोविज्ञान के हो ?