Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


म पात्रले गरेका सहि र गलत निर्णय के के थिए ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : आफ्नो पढाई छोडेर धन कमाउने उद्देश्यले परदेसिने म पात्रले गरेकाे गलत निर्णय थियो। आफूले विदेशमा धेरै दुःख पाएपछि धन कमाउन नसके पनि आफ्नो गाउँ, आफ्नो परिवार, इष्टमित्र, समाज र देश सम्झेर घर फर्कने म पात्रको निर्णय सहि थियो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सानीको प्रतिक्षाले उसको कस्तो मनस्थितिलाई देखिएको छ ?
2.)सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?
3.)सानिको प्रतीक्षा कसरी समाप्त भयो ?
4.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
5.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।
6.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
7.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
8.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?
9.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !
10.)‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।