Search answer for your unanswered questions.

Class : 11
Unit : साथीलाई चिठी


म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मेरो बिचारमा म पात्रको घर फर्कने निर्णय अत्यन्तै सकारात्मक छ किनभने ढिलै भए पनि आफ्नो परिवार, गाउँ, समाज र देशका निम्ति केही गर्नुपर्छ भन्ने उनको सोच आएको छ। आफूले सिकेका सिपलाई गाउँका साथीभाइलाई सिकाएर गाउँले जीवनस्तर उकास्ने उनको सकरात्मक सोच सहितको घर फर्कने निर्णय सहि छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सानीको जीवनमा के कस्ता उत्तरचढावहरुु देखिन्छन् ?
2.)सानिको प्रतीक्षा कसरी समाप्त भयो ?
3.)यस अनुच्छेदमा सानीको कस्तो मनोविज्ञान प्रस्तुत भएको छ ?
4.)व्याख्या गर्नुहोस् : (क) समस्त जगत्मा नारीकै केही महान ममता छरिन् नभएको भए त्यो विशाल विश्व श्ष्क रुख झैँ निर्जीव काठ मात्र रहन जान्थ्यो ।
5.)प्रेम जिवनको माटो र उत्सर्ग त्यसको अन्तिम लक्ष्य, त्यस लक्ष्यसम्म पुगेपछि पाइन्छ आफ्नो अस्तित्वको विलुप्ति ।
6.)दिइएका सन्दर्भका आधारमा सानीको चरित्र गर्नुहोस्: (अ) कथागत भूमिका (आ) परिवारिक स्थिति (इ) शारीरिक स्थिति (ई) मानसिक स्थिति (उ) आर्थिक स्थिती
7.)‘त्यो फेरि फर्केला ?’ कथाले कस्तो मनोबिज्ञान प्रस्तुत गरेको छ ?
8.) ‘त्यो फेरि फर्केला ?’ कथामा समाजिक, आर्थिक र प्राकृतिक परिवेशको चित्रण कसुरी गरिएको छ !
9.)‘त्यो फेरि फर्कला ?’ कथाको शीर्षक सार्थकता पुष्टि गर्नुहोस्।
10.)आफ्नो घरमा बास बस्न आइपुगेको यात्रीका लागि सानिले गरेको दीर्घ प्रतीक्षा तपाईलाई कस्तो लाग्यो, कथात्मक सन्दर्भका आधारमा विश्लेषण गर्नुहोस्।