Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


संस्कृति भनेको के हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : संस्कृति हामी सबैको परिचय, पहिचाहन र अनुभूति हो । यो हाम्रो बोल्ने, विचार गर्ने, बाँच्ने र खाने तरिका पनि हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।
2.)मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?
3.)योगमायाले किन तपस्या गरेकी हुन् ?
4.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?
5.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
6.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
7.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
8.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
9.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
10.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।