Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


पठको अन्तिम अनुच्छेद पढ्नुहोस् र अनुच्छेदका आधारमा पाँचओटा प्रश्न बनाउनुहोस्:

Ans : (क) लेखकले वीरगन्जको यात्रमा के के देखिन् ? (ख) रोल्पामा लेखकले कुन जातिको संस्कृति फेला पारिन् ? (ग) हामी कस्तो समयमा छौं ? (घ) लेखकले कस्तो हो जीवनमा कस्तो खोज गर्ने प्रयास गरेकी छिन् ? (ङ) यस अनुच्छेदमा यात्राको साक्षी कसलाई मानिएको छ ?
    Did you find this answer useful? Then to view other answers easily.


Random topics

1.)योगमायाको जलसमाधिको सन्दर्भ कुन अनुच्छेदमा छ ?
2.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।
3.)यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।
4.)धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।
5.)योगमायाले वि.सं १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्।
6.)सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।
7.)दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:
8.)पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।
9.)मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?
10.)योगमायाले किन तपस्या गरेकी हुन् ?