Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


” जीवन एउटा प्रवाहशील…… तरखरमा थिएँ“, निबन्धांश पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) जीवनलाई किन यात्रा भनिएको हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जीवन कहिल्यै स्थिर भएर एकै ठाउँमा नबस्ने भएकाले यसलाई यात्रा भनिएको हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) दिइएका वाक्यहरू जीवनीको कुन अनुच्छेदमा छन् पत्ता लगाउनुहोस्: (क) उनले तपस्याका निराहार, जलाहार,अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्।
2.)यस्ता सामाजिक,धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्गतले योगमायामा जीवन र समाजलाई हेर्ने नयाँ चेतना जागृत भइरहेको थियो।
3.)धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।
4.)योगमायाले वि.सं १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्।
5.)सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।
6.)दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:
7.)पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।
8.)मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?
9.)योगमायाले किन तपस्या गरेकी हुन् ?
10.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?