Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


नेपाली जीवनलाई किन विविधताको सुन्दर साङलो भनिएको हो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा बसोबास गर्ने जनतामा जातीय धार्मिक, सांस्कृतिक विविधिता छ तर त्यसभित्र पनि राष्ट्रिय एकता छ। यी र यस्ता विविधताले नेपाललाई चिनाएको छ त्यसैले नेपाली जीवनलाई विविधताको सुन्दर साङ्लो भनिएको हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)धर्मलाई राज्यले पनि मानवताको कोणबाट हेर्नुपर्छ भन्ने धारणा राख्ने योगमाया समन्यायमा जोड दिन्थिन्।
2.)योगमायाले वि.सं १९९५ को कार्तिक २७ गते शनिबारका दिन सरकारले सत्य धर्मको भिक्षा नदिए आफ्ना तमाम भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्।
3.)सत्यनिष्ठा र समतामूलक समाजको सपनाका लागि अनौठो क्रान्ति गर्ने योगमायाको देन मानव सभ्यताको स्मृतिमा अमीट रहेको छ।
4.)दिइएका मितिमा योगमायाको जीवनसँग सम्बन्धित कुन कुन घटना भएका हुन्, भन्नुहोस:
5.)पाठको चौथो अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस् : (क) योगमायाले कुटी बनाएका ठाउँहरूको नाम लेख्नुहोस्।
6.)मानिसहरु योगमायासँग प्रभावित हुनको कारण के हो ?
7.)योगमायाले किन तपस्या गरेकी हुन् ?
8.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?
9.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
10.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?