Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।

Ans : वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया त्र्क्मश विज्ञान + इक = वैज्ञानिक अनु + सन्धान = अनुसन्धान
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।
2.)स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई
3.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।
4.)एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।
5.)त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।
6.)त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।
7.)दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:
8.)पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।
9.)चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।
10.)यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।