Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


जयमङ्गलले कसरी सनाखत गरेर हिँड्छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जयमङ्गल कुरै नबुझी सनाखत गरेर हिँड्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।
2.)एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।
3.)त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।
4.)त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।
5.)दिइएका अर्थहरको पर्यियबाचि शब्द पाठबाट खोजेर लेख्नुहोस्:
6.)पामा रहेको ” जाने वखतमा…., त्यो आएन ।” कथांश पढी दिएका प्रश्नहरूको उत्तर लेख्नुहोस्: (क) ‘ता‘ प्रत्यय लागेका चारओटा शब्द लेख्नुहोस्।
7.)चारओटा उपसर्ग व्युत्पन्न शब्द पहिचान गरी लेख्नुहोस्।
8.)यस अनुच्छेदमा प्रयुक्त दशओट तत्सम शब्दहरुको सूची बनाउनुहोस्।
9.)कथा कति अनुच्छेदमा संरचित छ ?
10.)कथाको सबैभन्दा लामो अनुच्छेद कुन हो ?