Search answer for your unanswered questions.

Class : 11
Unit : वीर पुर्खा


‘वीर पुर्खा‘ कविताको पहिलो श्लोक पढी त्यसलाई गघमा रूपान्तरण गर्नुहोस्।

Ans : कुन पहाडले‌ कुन खोलाले तिम्रो गति छेकेथ्यो र वीर पुर्खा! कुन आंधीले तिम्रो यात्रा रोकेथ्यो र गरूडको झैं वेग तिम्रो कुन आकाशले बांध्न सक्यो पौरखले रच्यौ नेपाल। पहाड तराई जुट्न सक्यो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)(घ) ‘म‘ पात्रले परिछनलगायतका बालदौँतरीसँग सम्बन्ध सुधार्न के के गर्यो होला?
2.)(ङ) यस अनुच्छेदको मुख्य सन्देश के हो?
3.)‘खोलाले रुवायो‘ भन्ने कुरामा मत्र गर्दा कसरी अन्याय हुन्छ?
4.)‘म‘ पात्रका खोलासँगका बालअनुभूति कस्ता छन् ?
5.)कृष्णलाई सभ्य ले किन सम्मान गरेका हुन्?
6.)पढेलेखेका मान्छेले गाउँ छोड्याे भने गाउँमा कस्तो असर पर्छ?
7.)व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।
8.) तिम्रो पाखुरीले खोलाको धारलाई त फर्काउँछ भने गाउँको इज्जत माथि नउठाउला त ?
9.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘गाउँको माया’ गाउँको माया कथामा कस्तो समाजको चित्रण गरिएको छ?
10.)गाउँको माया कथाका आधारमा दिइएका पात्रको चरित्रचित्रण गर्नुहोस्