Search answer for your unanswered questions.

Class : 11
Unit : गाउँको माया


व्याख्या गर्नुहोस्: (क) हाम्रो गाउँमा पनि साँच्चैका मान्छेहरु रहेछन् जो जीवनलाई बुझ्दै छन ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गघांश कक्षा ज् ११ को अनिवार्य नेपाली पठ्यपुस्तका अन्तर्गत भर्ने “गाउँको माया” नामका कथाबाट साभार गरिएको हो। यस कथाका लेखक इस्माली हुन् । जतिसुके शिक्षादिक्षा प्राप्त गरेपनि आफ्नो गाउँ आफ्ना बाल्यकालका साथीहरुलाई विर्सनु हुँदैन भन्ने आशयलाई यस कथाले व्यक्त गरेका छ। मानिस चेतनशील प्राणी हो। उ परिवर्तन चाहन्छ। मानिस गरिब,धनी जे पनि हुन सक्छ। अनपद मानिसले पनि विभिन्न मध्यबाट आफ्नो जीवन र समाजलाई बुझ्ने गर्छ। औपचारिक शिक्षा नलिएको परिछनले विभिन्न नाटक हेरेर अभिनय गरेर पनि जीवन बुझ्न खोजेको छ। उनीहरुले पनि सामाजमा हुने गरेको अन्याय, अत्याचार, शोषन बिस्तारै बुझ्न थालेका छन् भन्ने आशयलाई माथिको कथाशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?
2.)श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?
3.)न्यायपूर्ण संस्कृतिको निर्माण कसरी गर्न सकिन्छ, निबन्धका आधारमा लेख्नुहोस्।
4.)व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।
5.)संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।
6.)समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।
7.)“संस्कृतिक रुपमा न्यायपूर्ण समाजले मात्र समतामूलक समाजको निर्माण गर्न सक्छ।” विवेचना गर्नुहोस्।
8.)संस्कृतिभित्र के के लुकेका हुन्छन् ?
9.)बहुजातीय मुलुकका के-कस्ता विशेषता हुन्छन् ?
10.) ‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?