Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


नेपालमा के कस्ता संस्कृतिक विविधता छन्?

Ans : नेपालमा काठमाडौंको नेवार संस्कृति, मुस्ताङको थकाली संस्कृति, पूर्वको किराँत संस्कृति, उत्तरको शेर्पा संस्कृति, तराई मधेसकाे मधेसी संस्कृति, पश्चिमको मगर र थारु संस्कृति जस्ता संस्कृतिक विविधता छन्।
    Did you find this answer useful? Then to view other answers easily.


Random topics

1.)योगमायाले किन तपस्या गरेकी हुन् ?
2.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?
3.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
4.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
5.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
6.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
7.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
8.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
9.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
10.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?