Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : तत्कालिन समय म धर्मलाई ठूलो स्थान दिइन्थ्यो। त्यतिखेर सबैभन्दा प्रचलित सामाजिक गतिविधिका रुपमा पूजा प्रार्थना आदि रहेका थिए। योगमाया यी र यस्ता समाजिक क्रियाकलापमा सहभागी हुँदै गइन्। यस्ता क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै नेतृत्वको भुमिका निर्वाह गरिन्। यस्ता सामाजिक, धार्मिक कार्य, आर्यसमाजीहरूको सुधार चेतना र साधुसन्तहरुको सङ्रगतले योगमाया आध्यात्मिक विषयमा आकृष्ट भइन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics