Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योगमाया निराहार, जलाहार, अल्पाहार जस्ता तपस्याका कंठोर विधिहरूको प्रयोग गर्थिन्। शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौँ दिन अरूण नदीमा आधा शरीर डुबाएर बस्थिन् भने गर्मी याममा पञ्चाग्नि ताप्थिन्। वि.सं. १९९७ मा उनले भोजपुरको उच्च पहाडी क्षेत्र चायाँबोटे सिरान तोरीबारीको छेउको अग्लो थुम्कामा बसेर तेइस दिनसम्म तपस्या गरिन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)म पात्रको घर फर्कने निर्णयप्रति तपाईंको धारणा लेख्नुहोस् ?
2.)मूल्याङ्कन भनेको के हो?
3.)निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबिच के फरक छ ?
4.)प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?
5.)‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।
6.)तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:
7.)तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्:
8.)गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।
9.)स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई
10.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।