Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : धर्मलाई राज्यले मानवताको कोणबाट हेर्नुपर्छ भन्ने योगमायाले शासकहरुसँग ‘ सत्य धर्मको भिक्षा ‘ मागिन्। पटक पटक सरकारले वचन मात्र दिने तर कार्यान्वयन नगर्ने भएपछि वि.सं. १९९५ कार्तिक २७ गते शनिबार एउटा विद्रोहको घोषणा गरिन्। यदि सरकारले आफ्नो माग पुरा नगरे आफ्ना भक्तसहित अग्निसमाधि लिने घोषणा गरिन्। अग्निसमधिको अघिल्लो दिनसम्म २४० भक्तजनहरुले स्वेच्छाले नाम टिपाएका थिए । अग्निसमाधिको एक दिन अगाडि धनकुटा र भोजपुरबाट खटिएको ठूलो फौजले घेरा हाली योगमायाको अग्निसमाधिको योजनालाई असफल बनाए।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मूल्याङ्कन भनेको के हो?
2.)निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबिच के फरक छ ?
3.)प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?
4.)‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।
5.)तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:
6.)तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्:
7.)गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।
8.)स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई
9.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।
10.)एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।