Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमायाको जीवनबाट पाइने शिक्षा के हो?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योगसाधना, तपस्या, ध्यान, चिन्तन र प्रवचनका माध्यमबाट सामाजिक सचेतना विकास गरी आदर्श जीवन बाँच्न सकिन्छ भन्ने शिक्षा योगमायाको जीवनीबाट पाउन सकिन्छ। समाजमा हुने विकृति, विसङ्गतिलाई हामी सबैले खुलेर विरोध गर्नुपर्छ । मानिसले सामूहिक हितका लागि डटेर लड्नुपर्छ भन्ने सन्देश योगमायाको जीवनबाट पाउन सकिन्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)निर्माणात्मक र निर्णयात्मक मूल्याङ्कनबिच के फरक छ ?
2.)प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?
3.)‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।
4.)तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:
5.)तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्:
6.)गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।
7.)स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई
8.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।
9.)एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।
10.)त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।