Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गघांश कक्ष ११ को नेपालले पुस्तक अन्तर्गत पर्ने योगमाया नामक जीवनीबाट साभार गरिएको हो। यस जीवनीका लेखक यसै पुस्तकका लेखक तथा सम्पादक हुन्। समाजमा न्याय स्थापनाका लागि आफ्नो ज्यान दिन सक्ने एक महिलाको जीवनीलाई यस पाठकमा उल्लेख गरिएको छ। योगमायाले तपस्याका निराहार, जलाहार, अल्पाहार जस्ता विधिहरूको प्रयोग गर्थिन्। आफ्नो शरीरलाई मौसम र वातावरणअनुसार समायोजन गर्न कहिले कैयौँ दिन अरुण नदीमा आधा शरीर डुबाएर बस्थिन्। कहिले गर्मी याममा उनी पञ्चाग्नि ताप्थिन्। यस्ता कठोर तपस्याहरुले उनलाई दृढ बनाउँथ्यो। यहि विश्वासले उनले आफ्ना अनुयायीसहित खाम्पालुङ हिमाल पार गरेर तपस्या समेत गरिन्। यसपछि उनले भोजपुरको उच्च पहाडी क्षेत्रमा २३ दिनसम्म तपस्या गरिन्। यी विभिन्न ठाउँमा गरेको तपस्याको मुख्य उद्देश्य साधनाको प्राप्ति र सबै प्रकारकाे मोहबाट मुक्तिकाे चाहना थियो। यसरी सामाजिक बन्धन, परिवारिक मोह, लोभबाट मुक्त भएर समाज सुधारको चाहना राख्नु योगमायाको तपस्याको उद्देश्य थियो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)प्रमाणपत्र दिने परीक्षा किन आवश्यक छ?
2.)‘ पाठ्यक्रम ‘ र ‘ पृष्ठपोषण ‘ को अर्थ लेख्नुहोस्।
3.)तपाईंको सुरज हुनुभएको भए पूर्णविक्रमको चिठी प्रतिउत्तर कसरी दिनुहुन्थ्यो लेख्नुहोस्:
4.)तल दिइएका शब्दहरूको विपरीत अर्थसँग जोडा मिलाउनुहोस्:
5.)गाढा शब्दको अर्थ पहिचान गरे चिनो लगाउनुहोस्: (क) खोलाले अविराम गीत गाइरहेकै थियो।
6.)स्वरलाई अलि तान्दै, आश्चर्य र उपेक्षा मिश्रित स्वरमा उत्तर दिई
7.)प्रश्न एकान्तजन्य सङ्कोचको मध्यम स्वरमा थियो।
8.)एक दिन साँझको बखत सानी आफ्नो पसल उठाइसकेपछि द्वारमा अन्य मनस्क भई उभिरहेकी थिई।
9.)त्यो अभीसिप्त पन्धौ दिन पनि आयो।
10.)त्यो आफ्नो अन्तरैमा निस्तब्ध भई।