Search answer for your unanswered questions.

Class : 11
Unit : योगमाया


योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : योगमायाको बाल्यकाल र किशोरवस्था सङ्कत र दु:खमा बित्यो। हाँस्ने खेल्ने उमेरमा उनको विवाह भयो। ७ वर्षको उमेरमा विवाह हुनु, पति भनेर चिन्न नपाउँदै ९ वर्षको उमेरमा उनको मृत्यु हुनु, पतिको मृत्यु पश्चात् घरमा र माइत दुबैतिर तिरस्कृत हुनु, उनले बाल्यावस्थामा पाएका पीडाहरु हुन्। किशोरावस्थामा आफैँ दोस्रो विवाह गरे पनि केही समयपछि उनको श्रीमानको मृत्यु भयो। तसर्थ उनको बाल्यकाल र किशोरावस्था दु:खमय रह्यो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.