Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


श्रम र संस्कृति कसरी अन्तरसम्बन्धित हुन्छन्?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : श्रमिक वर्गले श्रम गरेर जीवन यापत गर्छन् । श्रमिक वर्गको आफ्नो संस्कृति हुन्छ । उनीहरूको संस्कृति श्रममा फुल्ने, फुल्ने र फक्रने गर्छ । लोकजिवन, लोकसंस्कृति, लोककथा तिनका जीवनका संस्कार थिए, संस्कृति थिए र अत्मा थिए । यसरी श्रम सँगसँगै संस्कृति जन्मने भएकाले श्रम र संस्कृति अन्तरसम्बन्धित हुन्छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘ उनी कहिले निराहार, कहिले जलाहार, कहिले अल्पहार तपस्या गर्थिन् ‘ भन्नुको तात्पर्य के हो ?
2.)योगमायाले जलसमाधि नलिएको भए आन्दोलनले कस्तो स्वरूप लिन्थ्यो होला, अनुमान गरी लेख्नुहोस्।
3.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
4.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
5.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
6.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
7.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
8.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
9.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
10.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?