Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ भूगोल, जाति, धर्मका आधारमा हुने भेद विकृति हुन्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘ संस्कृतिको नयाँ यात्रा ‘नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्‌। संस्कृति राष्ट्रको पहिचान हो। संस्कृतिका नाममा एउटा मानिसले अर्को मानिसलाई कहिल्यै विभेद गर्नु हुँदैन भन्ने आशयलाई यस निबन्धांशले व्यक्त गरेको छ। मानिसले मानिसलाई गर्ने विभेद सबैभन्दा खराब कुरा हो। रङ्, वर्ण, जाति, लिङ्गका आधारमा गरिने विभेदले समाज समृद्ध हुन सक्दैन। यस प्रकारका विभेदलाई सामाजले राष्ट्रियले कहिँ कतैं स्थान दिनु हुँदैन। यस प्रकारका विभेदलाई जरैदेखि हटाएर सुन्दर समाज निर्माण गर्ने अवसर हामीलाई प्राप्त छ। संस्कृतिका नाममा लिङ्ग, वर्ग, रङ, भूगोल, जाति, धर्मका अधारमा हुने भेद बिकृति हुन्। यस प्रकारका विकृतिलाई समाजबाट बहिस्कार गर्नु पर्छ। यस प्रकारको विभेड गर्ने मानिसलाई संविधानले नै दण्डित गर्न सक्नुपर्छ भन्ने आशयलाई माथिको निबन्धांशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
2.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
3.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
4.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
5.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
6.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
7.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
8.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
9.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
10.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।