Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


व्याख्या गर्नुहोस्: (क) नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साँझा संस्कृति मेरै संस्कृति थिए, मेरे देशका सम्पत्ति थिए र मेरा ती सबै मित्रहरू एकै फूलबारीका साझा फूलहरु थिए।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गद्यांश कक्षा ११ को नेपाली विषय अन्तर्गत पर्ने ‘ संस्कृतिको नयाँ यात्रा ‘ नामक निबन्धबाट साभार गरिएको हो। यस निबन्धका लेखक सुधा त्रिपाठी हुन्। यस निबन्धमा उनले संस्कृति राज्यको सम्पत्ति हो। यसमा सबैको अपनत्व हुनुपर्छ भन्ने भावलाई मुख्य रुपमा व्यक्त गरेकी छिन्। नेपालको लामो इतिहास र सभ्यताले निर्माण गरेको संस्कृति हाम्रो सम्पत्ति हो। यहाँ जातीय विविधता छ। यहाँ जातिअनुसारका आ-आफ्नै संस्कृति छन्। यहाँ कसैले बुद्ध पूर्णिमा, कसैले उँधौली-उँभौली, कसैले क्रिसमस, कसैले ल्होसार, काेहीं माघी काेहीं देउडा मनाउँछन्। नेपालको लामो इतिहास र सभ्याताले निर्माण गरेका यी साझा संस्कृति हुन्। यी विदेशका अमूल्य सम्पत्ति हुन्। संस्कृतिक विविधता नै हाम्रो पहिचान हो। यसलाई हामीले जोगाउनु पर्छ भन्ने आशयलाई माथिको गद्यांशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘योगमाया छुवाछुतरहित….. अविस्मरणीय रहेको छ‘ जीवनको अंश पढि सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्: (क) योगमाया कस्तो समाजको खोजीमा लागिन् ?
2.)तत्कालिन समाजले आफ्नो विचारलाई अस्वीकार गरेपछि उनले कसरी बिद्रोह गरिन् ?
3.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
4.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
5.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
6.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
7.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
8.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
9.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
10.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?