Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) नेपालमा विधमान संस्कृतिका सबल र दुर्बल पक्षको चर्चा गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपाल भौगोलिक, जातीय, धार्मिक, संस्कृतिक, लैंङ्गिक, विविधता भएका एक समृद्ध मुलुक हो। यहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्छन्। प्रत्येक जातजातिका मानिसको आ-आफ्नै संस्कृति छन्। ती नै संस्कृतिले हामीलाई चिनाउने काम गरेका छन्। राष्ट्रको पहिचानल नै संस्कृति हो। यो हाम्रो परिचय हो, पहिचान र अनुभूति हो। यो हाम्रो बोल्ने खाने बिचार गर्ने र बाँच्ने तरिका पनि हो। यसले हामी सबैलाई खुशी दिन्छ। संस्कृतिले मानिसलाई एकतामा बांध्ने काम गरेको हुन्छ। सारा मानिसलाई एकतामा बाँध्नु, सबैलाई खुसी बनाउनु, मिठा मिठा खानेकुरा खान पाउनु, राम्रा लुगा लगाउन पाउनु, मनोरञ्जन गर्न पाउनु, श्रमलाई संस्कृति ठान्नु वधमान संस्कृतिका सबल पक्ष हुन्। संस्कृतिका नाममा नेपालमा अनेक प्रकारका विभेद हुन्छन्। कुनै मानिसलाई जातका नाममा निश्चित स्थानमा पस्न दिइँदैन। लिङ्गका आधारमा मानिसलाई कमजोर ठान्नु, वर्गका आधारमा मानिसलाई विभेद गर्नु, रङ्ग, भूगोल, धर्मका आधारमा विभेद गर्नु, विवाहमा दाइजो लिने दिने गर्नु जस्ता कुराहरु विधमान संस्कृतिका दर्वल पक्ष हुन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)योगमायाको सम्मानमा के कस्ता कामहरु भएका छन् ?
2.)योगमायाको धर्मसम्बन्धी मान्यता कस्तो रहेको थियो ?
3.)पाठसमेतका आधारमा योगमायाले गरेका सुधारका प्रयासहरूको वर्णन गर्नुहोस्।
4.)योगमायाको बाल्यकाल र किशाेरावस्था कस्तो रह्यो ?
5.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
6.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
7.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
8.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
9.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
10.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?