Search answer for your unanswered questions.

Class : 11
Unit : संस्कृतिको नयाँ यात्रा


‘संस्कृति मधुरस हो, सभ्यता धार हो, भन्नाको तात्पर्य के हो ?

Ans : सभ्यताको सबैभन्दा राम्रो वस्तु संस्कृति हो‘ भन्नु नै संस्कृति मधुरस हो, सभ्यता धार हो भन्नुको तात्पर्य हो।


Random topics

1.)योगमाया कसरी आध्यात्मिक विषयमा आकृष्ट भइन् ?
2.)योगमायाको साधना र तपस्याका बारेमा उल्लेख गर्नुहोस् ?
3.)योगमायाको अग्निसमाधिको योजना कसरी असफल भयो?
4.)योगमायाको जीवनबाट पाइने शिक्षा के हो?
5.)व्याख्या गर्नुहोस् (क) ती तपस्याका विविध मोहहरूको मुख्य उद्देश्य जीवनका लोभ र मोहबाट मुक्त हुँदै समाज सुधारको चाहना राख्नु थियो।
6.) सञ्चारका माध्यम तथा यातायातका साधनले संसारलाई कसरी नजिक बनाएको छ ?
7.)यन्त्रमानवले मानिसले कसरी सघाउँछ ?
8.)वैज्ञानिक क्षेत्रमा भएको आशातीत प्रगतिले मानव जीवनलाई कस्तो बनाएको छ ?
9.)वैज्ञानिक र अनुसन्धान शब्दको निर्माण प्रक्रिया देखाउनुहोस् ।
10.)सरकारले किन निषेधाज्ञा जारी गरेको हो ?